राजनीति
एमालेको सचिवालय बैठक जारी

काठमाण्डु- नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जाजरकोट भूकम्पले पुर्याएको क्षति, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल भइरहेको छ । नेकपा एमालेको

कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई भूकम्प प्रभावित क्षेत्र पठायो

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बुधबार भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन् । कांग्रेस पार्टी कार्यालयका अनुसार महामन्त्रीद्वय थापा र शर्मा भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका हुन्

एमाले सचिवालय बैठक आज बस्दै

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी मुख्यालय च्यासलमा दिउँसो १२:४५ बजे बस्ने पार्टीका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको

अध्यक्ष नेपालसहित १५ जना चीन प्रस्थान

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । उनीसहित १५ जनाको टोली मंगलबार दिउँसो चीन प्रस्थान गरेको हो । चीन प्रस्थान गर्नुअघि अध्यक्ष

मन्त्री दुलालका अंगरक्षक वनदेवी मन्दिर परिसरमा मृत फेला

काठमाण्डु – बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका पीएसओ (अंगरक्षक) मृत फेला परेका छन् । मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी आज मंगलबार हेटौंडा उपमहानगरपालिका–११ वनदेवी मन्दिर परिसरमा झुण्डिएको अवस्थामा