काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रहरी ऐन सम्बन्धी विधेयकमाथि गहिरो छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै प्रचण्डले विधेयकमाथि दफावार छलफल गर्नु पर्ने बताएका हुन् । उनले ढिलै भए पनि विधेयक प्रस्तुत गरेकोमा सरकारलाई धन्यवाद व्यक्त गरे । उनले भने, ‘ ‘प्रहरीसम्बन्धी कानुनलाई संशोधन र…