राजनीति
सर्वदलीय बैठक सिंहदरबारमा सुरु

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो । बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेता

कोशी प्रदेश सभामा बजेट अध्यादेश स्वीकृत

विराटनगर – कोशी प्रदेशसभा बैठकले बजेट अध्यादेश स्वीकृत गरेको छ । यसअघिको सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश प्रदेश सभाले स्वीकृत गरेको छ । सोमबार बसेको चौथो अधिवेशनको चौथो बैठकले ‘प्रदेश

कोशीमा सरकार छाडेपछि प्रतिपक्षी बेञ्चमा बस्यो एमाले

विराटनगर – नेकपा एमाले कोशी प्रदेशसभा बैठकमा प्रतिपक्षी बेञ्चमा बसेको छ । आज सोमबार बसेको प्रदेशसभा बैठकमा एमाले प्रतिपक्षी बेञ्चमा बसेको हो । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सहभागी एमाले

अध्यक्ष नेपालसहित १५ नेता भोलि चीन भ्रमणमा जाँदै

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १५ नेता भोलि मंगलबार चीन भ्रमणमा जाने भएका छन् । आज सोमबार पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले

जाजरकोट र रुकुममा भिडभाड होइन त्रिपाल, खाद्यान्न र औषधी चाहिएको छ : ओली

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा अहिले त्रिपाल, खाद्यान्न लत्ताकपडा र औषधी चाहिएको बताएका छन् । सोमबार आफ्नो फेसबुक पेजमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले