काठमाण्डु – नेपाली कांग्रेस थारु महिलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औं महाधिवेशनको मंसिर २७ गते भएको मतदानको मंगलबार साँझ सार्वजनिक मतपरिणामअनुसार थारु महिलातर्फ कल्पना चौधरी २५२४ मत तथा जीवन राना २३४९ मतका साथ विजयी भएका छन् । यस्तै पराजित हुने टिका कुमारी चौधरीले ८९२, नमिता कुमारी चौधरीले १६६१ र नवोदिता चौधरीले…