काठमाण्डु – नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेलको प्रयास भएका छन् । पाँच दलीय गठबन्धनमा समाहित हुन कोसिस गरे पनि सफल नभएपछि महन्थ ठाकुर नेतृत्वको लोसपाले एमालेसँग सहकार्यको पाइला अघि सारेकाे हो । आगामी ४ मंसिरको चुनावी तालमेलका लागि एमाले अध्यक्ष केपी ओलीले लोसपा अध्यक्ष ठाकुरसँग छलफल थालेका छन् । दुई नेताबीच भएको…