काठमाण्डु – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणामाथिको छानविन प्रतिवेदन भदौ मसान्तमा बुझाउने भएको छ । समितिले राणालाई महाअभियोग लाग्ने कि नलाग्ने भन्ने विषयमा गरिएको छानविन प्रतिवेदन भदौ मसान्त भित्रै प्रतिनिधि सभामा पेश गर्ने भएको हो । समितिमा रहेका सांसद मीनबहादुर विश्वकर्माले मसान्त भित्रै प्रतिवेदन बुझाउने गरि तयारी भइरहेको जानकारीदिए । ‘हामीले बयानसँगसगै…