पार्टीभित्रका केही चिप्ले चोरहरू मेरो बदनाम गर्दैछन् : प्रेम आले

काठमाण्डु - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आफ्नै पार्टीका केही नेताहरू आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताएका छन् । मंगलबार पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताएका हुन् । त्यसैगरी उनले आफूले…