एमालेले तोक्यो वडादेखि केन्द्रसम्मका नेताको जिम्मेवारी,को-कहाँ खटिने ? (सूचीसहित)

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई आफू सम्बद्ध जिल्लामा निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन् । बुधबार पार्टी केन्द्रीय कमिटीको जारी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले नेताहरुलाई भूगोलबाहेक गैरभौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु को कहाँ खटिने भन्नेबारे किटान गरेरै निर्वाचनमा केन्द्रित हुन निर्देशन…