देउवालाई बाबुरामकाे चेतावनी- उपेन्द्रको एकल हस्ताक्षरमा मन्त्रिपरिषद् पुनर्गठन नगर्नू

काठमाण्डु - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफनो पक्षमा पार्टीभित्र बहुमत रहेको जनाउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्दा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमवार बिहान भेटघाट गरेका संघीय परिषद अध्यक्ष भट्टराईलगायतका सो पार्टीका शीर्ष नेताहरूले महत्वपुर्ण निर्णयमा तीनजनाको हस्ताक्षर हुने पार्टीको यसअघिको निर्णय स्मरण गराउँदै अध्यक्ष यादवको एकल…