१५ वर्षअघि एमाले छोड्दा एक्लै गएको थिएँ, फर्किँदा टिम ल्याएर आएको छ : प्रेमबहादुर सिंह

काठमाण्डु पूर्वमन्त्रि प्रेमबहादुर सिंह आफू नेतृत्वको समाजवादी जनता पार्टीसहित नेकपा एमालेमा फर्किएका छन् । मंगलबार अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा प्रवेश गरेको हो । उनलाई आज काठमाण्डुमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा…