काठमाण्डु – विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न माग गरेका छन् । ९ पार्टीले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको र भ्रमण क्रममा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको भन्दै उनीहरुले प्रधानमन्त्री देउवाको भ्रमण रद्द गर्न माग…