काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणले आज बिहान खुमलटारमा पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच स्थानीय तह निर्वाचन, शान्ति सुरक्षाका वर्तमान अवस्था र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ । यसैबीच सत्तागठबन्धनबीच…