काठमाण्डु – विवेकशील साझा पार्टीका संयाेजक मिलन पाण्डे नेतृत्वको असन्तुष्ट समूहको बैठकले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ । आज बसेको असन्तुष्ट केन्द्रीय सदस्यहरुको बैठकले यसअघि अध्यक्ष मिश्रले एकलौटी ढंगबाट गरेको निर्णय खारेज गर्ने र उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । ९० भन्दा बढी सदस्य मिश्रलाई स्पष्टीकरण माग्नुपर्ने पक्षमा रहेको संगठन विभाग…