काठमाण्डु - भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष नेपाल भ्रमणमा आएका छन् । नेपाल भ्रमणमा आएका भारतको राज्यसभाका सदस्य समेत रहेका सत्तारुढ दल विजेपीका नेता डाक्टर विनय प्रभाकर सहस्त्रबुद्धे र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधवार बालुवाटारमा भेटवार्ता भएको छ । दुवै नेताबीचको भेटवार्तामा नेपालका लागि कार्यवाहक भारतिय राजदूत नाम्ग्या छोदेन खम्पा समेत सहभागी छिन् । भेटमा दुई…