काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएको छ । मङ्सिर २४ देखि २६ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । पटक–पटक मिति तय भएरपनि हुन नसकेको कांग्रेसको यो महाधिवेशनलाई निकै चासोका साथ हेरिएको छ । पहिल्यैदेखि उठेको पुस्तान्तरणको मुद्धा कांग्रेसमा पेचिलो बन्दै गएको छ । सभापति शेरबहादुर देउवाको हातबाट सत्ता फुत्काउन इतर…