चितवन – नेकपा एमालेका चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि हरिप्रसाद सापकोटालाई निर्वाचन आयोगले मतदान गर्न दिएको छ । यसअघि नेकपा एमाले महाधिवेशन निर्वाचन आयोगका अधिकृतले परिचयपत्रमा त्रुटि देखाउँदै चितवनका सापकोटालाई मतदानबाट बञ्चित गरेका थिए । अधिकृतले सामान्य त्रुटिमा मत हाल्न नदिएपछि सापकोटाले आयोग र एमाले नेताहरुसँग कुरा गरेका थिए । सोपछि सापकोटाले मत हालेका…