संसदमा एमाले र सभामुखबीचको टसल, ओलीसँग बस्नै चाहँदैनन सापकोटा

काठमाण्डु – संघीय संसदको दुवै सदन अहिले विरोधको थलो बनेको छ । जनताका आवाज मुखरित गर्ने थलोको गरिमा कसले जोगाइदेला भन्ने प्रमुख प्रश्न छ । प्रतिपक्ष दल एमाले र सभामुखको टसलका कारण संसदको कारवाही अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना टाँस नगरेसम्म सदनको…