काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले देशको बिग्रँदो अर्थतन्त्रबारे चिन्ता व्यक्त गर्दै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका छन् । केहिदिनअघि अर्थमन्त्री शर्माले ‘तकियामुनिको पैसा खोज्दैछु’ भनेकोप्रति कटाक्ष गर्दै उमहासचिव रिमालले ‘तकियामुनिको पैसा भेट्नुभयो ?’ भनी प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘गभर्नर निलम्बन गर्नुअघि अर्थमन्त्रीको भनाइ पढेको थिएँ– तकियामुनिको पैसा खोज्दैछु । खोजी…