कांग्रेस महाधिवेशन : प्रेस युनियनबाट छानिए ५ प्रतिनिधि

काठमाण्डु – नेपाली कांग्रेस निकट प्रेस युनियनले १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ । युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दिपक आचार्य, पूर्वकोषाध्यक्ष ईश्वरी ओझा, कोषाध्यक्ष सरोज अधिकारी र पत्रकार महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दुको नाम छनोट गरेको प्रेस युनियन काठमाण्डुका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए । युनियनका महासचिव अजयबाबु…