काठमाण्डु – नेकपा एमालेका सचिव गोर्कण विष्टले संविधान र कानुनको अपव्याख्या गर्दै सत्ता पक्ष स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने षड्यन्त्रमा लागेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता विष्टले स्थानीय निर्वाचनमा आउन सक्ने परिणामबाट तर्सिएर गठबन्धन चुनाव नै सार्न लागि परेको आरोप लगाएका हुन् । ‘निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा…