यी हुन एमाले महाधिवेशनले पारित गरेका १७ प्रस्ताव

काठमाण्डु – १७ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको औं महाधिवेशन सम्पन्न भएको छ । एमालेले चितवनमा मंसिर १० गतेदेखि सुरु भएको महाधिवेशन आज (मंसिर १४ गते) समापन गरेको हो । महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । नयाँ कमिटीको सपथ ग्रहणका लागि आयोजित समारोहमा उपमहासचिव प्रदीप ज्ञवालीले १७ बुँदे प्रस्ताव पेश गरेका…