राजनीतिक स्वार्थका लागि स्थानीय अगावै संघीय निर्वाचनको प्रस्ताव गरियो : निलकण्ठ उप्रेती

टक खाती, काठमाण्डु– स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारमाथि चौतर्फी दबाब परेको छ । निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरिरहेको छ । यता गठबन्धनकै नेताहरुले तीनै तहको चुनाव एकैपटक गर्न, नभए पहिले संघीय निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गरेका छन्। ‘ प्रचण्ड र माधवजीको प्रतिनिधिसभाबाट निर्वाचन सुरु गरौँ भन्ने प्रस्ताव छ…