राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

काठमाण्डु – नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा गठबन्धन गर्ने सहमति गरेको छ । बिहीबार एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ…