काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्ने तयारी गरेका छन् । हिंसा फैलाउने अभिव्यक्ति दिएपछि चौतर्फी विवादमा तानिएकी मन्त्री यावदले पदबाट राजीनामा नदिए प्रधानमन्त्री देउवाले बर्खास्त गर्ने तयारी गरेका हुन् । बुधबार रौतहटको गौरमा बलिदानी दिवसका अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई…