काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । निर्वाचन आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको बिद्यानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर ७ दिनभित्र पुनः पठाउन निर्देशन दिएलगत्तै राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । ‘निर्वाचन आयोगको पत्रलगायतका बारेमा अनौपचारिक छलफल गर्न पदाधिकारी बैठक बोलाईएको छ, १ बजे पछि बस्ने बैठकले…