देउवा नियमित काममा फर्किए, मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा नियमित काममा फर्किएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोभिड भएपछि होम आइसोलेसनमा बसेका प्रधानमन्त्री देउवा नियमित काममा फर्किएका हुन् । देउवा आइसोलेसनमा बसेपछि मन्त्रिपरिषद्को नियमित बैठकसमेत बस्न सकेको थिएन । दुई पटक गरिएको कोभिड परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनी नियमित काममा फर्किएका हुन् । उनले आजकालागि मन्त्रिपरिषद्को…