माओवादीको राष्ट्रिय सम्मेलनमा १६ सय ३१ जना प्रनिनिधि सहभागी हुने,१५ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव

काठमाण्डु – माओवादी केन्द्र्रको राष्ट्रिय सम्मेलनमा १६ सय ३१ जना प्रनिनिधि सहभागी हुने भएका छन् । शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सम्मेलनमा प्रदेश, विभिन्न संगठन र मनोनित गरि १६ सय ३१ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । शुक्रबार बसेको स्थायि समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन…