देलान् त गृहमन्त्री लेखकले राजीनामा ?

काठमाण्डु –गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन दबाब बढ्दै गएको छ । प्रतिपक्षी दलका नेताहरूले गृहमन्त्री लेखकलाई राजीनामा दिन माग गर्दै आएकाबेला आफ्नै पार्टी नेपाली कांग्रेसभित्र पनि उनले राजीनामा दिनपर्ने मत बढ्दै गएको छ । पार्टीभित्र लेखकले राजीनामा दिने वा नदिनेबारे फक मत देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा देखिएको भिजिट भिसासम्बन्धी घटनाका सन्दर्भमा…