नयाँ कांग्रेसको हातमा फेसबूक पेज, वेबसाइटमाथि पुरानैको कब्जा

विराटनगर – नेपाली कांग्रेसको आधिकारिक फेसबूक पेजको व्यवस्थापन अन्तत: पार्टी नयाँ निर्वाचित समितिको हातमा आएको छ । शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक सम्बन्धी आधिकारिक सूचना कांग्रेसकै फेसबूक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालको नियन्त्रण समेत नेतृत्व परिवर्तनसँगै सरेको संकेत देखिएको छ । विशेष महाधिवेशनपछि पार्टीका विभिन्न गतिविधि भए पनि कांग्रेसको आधिकारिक फेसबूक पेज लामो समय देउवा…