यी हुन् उज्यालो पार्टीका १२० क्षेत्रका उम्मेदवार (सूची)

काठमाण्डु– फागुन २१ मा हुने निर्वाचनका लागि उज्यालो नेपाल पार्टीले १२० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको हो । उनेपाका अध्यक्ष कुलमान घिसिङ काठमाण्डु–३ बाट उम्मेदवार बनेका छन्। अझै केही क्षेत्रको विवरण आउन बाँकी रहेको उनेपाका उपाध्यक्ष जितराम लामाले बताए । यी हुन् उम्मेदवारहरू : १. काठमाण्डु-१- मंगलाल श्रेष्ठ२.…