राजनीति
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डु- संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिँदै अन्त्येष्टिको दिन सार्वजनिक विदा

सरकारले आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ : केपी ओली

काठमाण्डु – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस

प्रचण्ड सरकारले राम्रो काम गर्दैछ, हाम्रो मिसन समाजवाद हो : अध्यक्ष नेपाल

विराटनगर – पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राम्रो काम गरिरहेको बताएका छन् । विराटनगरमा आयोजना समाजवादी मोर्चा नेपालको सन्देश सभालाई

प्रधानमन्त्रीकै सामुन्ने विप्लवको दाबी : नेपाललाई युक्रेन बनाउन खोजिँदैछ

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको दाबी गरेका छन् । समाजवादी मोर्चा नेपालले विराटनगरमा सोमबार आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै

बेइजिङमा एमाले महासचिव शंकर पोखरेलले उठाए चुच्चे नक्साको विषय

काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख