काठमाण्डु – नेकपा एमालेको विघटित कार्यदल र सांसदहरुको बैठक सुरु भएको छ । सिंहदरबारमा विघटित कार्यदलका सदस्यहरु एमालेका सांसदहरुको बैठक सुरु भएको हो । एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल भंग गरेको थियो । छलफलमा कार्यदलका नेताहरु र एमालेका सांसदहरुबीच १० बुँदे सहमतिका बारेमा छलफल गरिने सांसद यज्ञराज सुनुवारले…