काठमाण्डु - एमाले उपाध्यक्ष भीम रावलले एमाले ढाल्ने षडयन्त्रका विरुद्ध आफु उभिएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनविरुद्धको पांचदलीय गठबन्धनबाट रावललाई ‘ढलेको’ आरोप लगाएपछि उनले यसको कडा प्रतिवाद गरेका हुन । दाहालले शनिबार एक सार्वजनिक कार्यक्रममा पांचदलीय गठबन्धन फुटाउन प्रतिपक्षीबाट ‘टर्च बालेर प्वाल खोज्ने’ काम भइरहेको भन्दै रावलले प्रतिनिधि सभाबाट राजीनामा…