काठमाण्डु – नेकपामा महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । शनिवार बिहान ठाकुर निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् । दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको भेटमा सहभागी विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । पछिल्लो समय राजनीतिक भेटवार्तामा व्यस्त रहेका विप्लवले अधिकांश राजनीतिक…