सरकारमाथि कांग्रेसको आरोपः निषेधाज्ञा सत्ता जोगाउने सुरक्षा कवज बन्यो

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले नागरिकलाई तत्काल खोपको उपलब्धता गराउन सरकारसँग माग गरेको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोना संक्रमणबाट जोगाउने एक मात्र औषधि खोप भएकाले सबै नागरिकको पहुँचमा खोप उपलब्ध गराउन माग गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री डा. प्रकाशशरण महतले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय…