आज ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले उद्घाटन गर्ने

काठमाण्डु - सत्ता घटक नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेकाे छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनकाे उद्घाटन नै गरिसकेकाे र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेकाे हाे । माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलाे पटक राष्ट्रिय सम्मेलन गर्न लागेकाे हाे । आज शनिबार ७५३…