अहिलेको सत्ता गठबन्धन आउँदो चुनावपछि हराउँछ : अध्यक्ष ओली 

काठमाण्डु - पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीहरूको असहयोगका कारण साेचेअनुसार काम गर्न नसकेको बताएका छन् । शनिबार बानेश्वरमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफ्नो सरकार हुँदा प्रतिपक्षी नेताहरूले समेत  कर्मचारीहरूलाई असहयोग गर्न निर्देशन दिएको आरोप लगाए ।  उनले जसको सरकार आएपनि कर्मचारीहरूले काम गर्नुपर्ने…