कांग्रेस सभापतिमा निधिको उम्मेदवारी घोषणा, यस्तो छ घोषणापत्र (पूर्ण पाठसहित)

काठमाण्डु - नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहिबार राजधानीमा एक कार्यक्रममा निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । निधिले घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको जनाइएको छ । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभव रहेको बताउँदै निधिले उम्मेदवारी दिएको बताएका छन् । यस्तो छ निधिको घोषणापत्र वैचारिक रुपमा…