काठमाण्डु – प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो । माधव नेपालले एमाले फुटाएर नयाँ दल दर्ता गरेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । संविधानअनुसार सत्तारुढ दल विभाजन भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ…