काठमाण्डु क्षेत्र नं ३ मा चालिसे र ४ मा सङ्गत बने कांग्रेस सभापति

काठमाण्डु – नेपाली कांग्रेस काठमाण्डु निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन् । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहेका चालिसे २०५ मत प्राप्त गरी विजयी भएका हुन् । क्षेत्र नं ३ का निर्वाचन अधिकृत सन्तोष पण्डितका अनुसार चालिसेका निकटतम् प्रतिद्वन्द्वी काठमाण्डु महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले १५९…