सुदूरपश्चिममा एकीकृत समाजवादीबाट दुई मन्त्री नियुक्त

कैलाली - सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गरेका हुन । शुक्रबार साँझ मुख्यमन्त्री भट्टले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका सांसद तारालामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले सपथ…