भारतले नेपाली भू–भाग आफ्नो नक्सामा राखेर बलमिच्याईं गर्यो, फिर्ता लिएरै छाड्छौं : मन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर नेपाली भू–भाग आफ्नो नक्सामा जारी गरेको बताएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञावालीले भारतले बलमिच्याईं गरेर नेपाली भूभाग आफ्नो नक्सामा पारेको बताउँदै उनले सरकारले भारतसँग उच्चस्तरिय कुटनीतिक छलफल गर्ने बताए । ‘ऐतिहासिक प्रमाणका आधारमा लिपुलेक–कालापानी–लिम्पियाधुरा नेपालकै भूमि हो, हामीसँग प्रर्याप्त प्रमाण…