नेपालमा चार दिनसम्म के गर्दैछन् बंगलादेशका राष्ट्रपति ? यस्तो छ भ्रमणतालिका

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदैछन् । राष्ट्रपति हसिम मध्यान्ह नेपालको चार दिने भ्रमणका लागि आइपुग्दैछन् । उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका उच्च अधिकारीहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तो छ उनको चार दिने भ्रमण तालिकाः कात्तिक २६ गते बंगलादेशका राष्ट्रपति आज मध्यान्ह १२ः४५ बजे त्रिभुवन…