कालापानी र सुस्ताको कूटनीतिक पहलबाट समाधान हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र सुस्ता लगायतका क्षेत्रमा देखिएका सीमा समस्याको समाधान कूटनीतिक पहलमार्फत गरिने बताएका छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले समितिको सोमवारको बैठकमा यस्तो बताएका हुन् । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक तथा…