काठमाडौं – प्रधानमन्त्रीको आह्वानमा अहिले सर्वपक्षीय बैठक चलिरहेको छ । नापी विभागले प्रस्तुत गर्ने नक्सा तथा अरु तथ्य प्रमाणका आधारमा छलफल गर्ने र सुझाव सहितको निष्कर्षका आधारमा भारतसँग कुरा गर्ने योजनामा प्रधानमन्त्री रहेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तरिकाले नै वार्ता गरी समस्या समाधान गर्न…