ललितानिवास जग्गा हिनामिनामा मेरो कुनै संलग्नता छैन : महासचिव पौडेल

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले आफूविरुद्ध सञ्चार माध्यममा गलत प्रचार भएकोप्रति आपत्ति जनाएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिव पौडेलले जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित/प्रसारित भएकोमा दुख लागेको बताएका छन् । केहि सञ्चार माध्यममा महासचिव पौडेलको नाम जोडेर मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको…