काठमाडौं – सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका दुई युवा नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग देखिएको सीमा विवादका विषयमा छलफल गर्न आह्वान गरेको सर्वपक्षीय बैठकलाई सकारात्मक कदम भनेर ब्याख्या गरेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसका युवा नेता गगन थापा र सत्तारुढ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री ओलीले बोलाएको बैठकलाई सकारात्मक भन्दै प्रतिक्रिया…