काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन्यजन्तु र वन पैदावरको चोरी सिकारी तथा अवैध व्यापार विश्वमा समस्याको रुपमा देखिएको बताएका छन् । मंगलबारबाट चितवनको पर्यटकीय स्थल सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले त्यसको समाधानका लागि सम्बन्धित देशका सरकारहरुले विशेष योजना तय गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै…