समृद्धि अब धेरै टाढा छैनः मन्त्री बस्नेत

भक्तपुर – हनुमन्ते सफाइ अभियानको १०० हप्ता पूरा भएका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलले हनुमन्ते सफाइ अभियानद्वारा आज राधेराधेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले मुलुक समृद्धि बनाउने अभिभारा पूरा गर्ने बताए । उनले सङ्घीयताको अभ्यास भइरहेको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय तह मिलेर विकासको अभिभारा पूरा गर्न लाग्नुपर्ने…