अब कांग्रेसले सत्ताको वागडोर हातमा लिनुपर्छः रामचन्द्र पौडेल

इलाम – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकपछि सीमा रक्षाको चावी प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा सुम्पेको बताएका छन् । शुक्रबार बिहान इलाम आएका पौड्यालले फिक्कलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले बोलाएको भेलामा सबैले सीमा विवादका विषयमा भारतीय पक्षसँग कुरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । उनले भने, ‘कांग्रेस…